एजेन्सी/भारतीय कांग्रेस नेताले मञ्चमा भाषणको क्रममा ‘प्रियंका चोपरा जिन्दावाद’ भनेपछि बलिउडमा यसले चर्चा पाएको छ ।

भारतीय कांग्रेस नेता सुरेन्दर केआरले भाषणका क्रममा प्रियंका गान्धी जिन्दावाद, राहुल गान्धी जिन्दावाद, प्रियंका चोपरा जिन्दावादको नारा लगाएका थिए ।

उनले प्रियंका गान्धीको साटो प्रियंका चोपरा जिन्दावाद भनेपछि यसले सबैको ध्यान खिचेको छ ।

उनको एक भिडियो सार्वजनिक भएको छ, जुन भिडियोमा उनले, प्रियंका गान्धी जिन्दावाद, राहुल गान्धी जिन्दावाद, प्रियंका चोपरा जिन्दावादको नारा लाएका छन् । उनले प्रियंका चोपरा जिन्दावाद भनेपछि नजिकैका अर्का नेताले उनलाई गल्ती भएको भन्दै सम्झाउन लागेको भिडियोमा देखिन्छ ।

सामाजिक सञ्जालहरूमा अहिले यो भिडियो भाइरल भइरहेको छ । ट्वीटर प्रयोगकर्ताहरूले प्रियंका चोपरा कहिले कांग्रेसमा गइछिन् भनेर प्रश्न समेत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah