काठमाडौं /आज (मंगलबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३५ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ९५ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ५८ पैसा र बिक्रिदर १४८ रुपैयाँ ३५ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६५ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५७ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५० पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७६ रुपैयाँ ८ पैसा तथा बिक्रिदर ३ सय ७८ रुपैयाँ ६ पैसा रहेको छ ।

बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ३१ पैसा तथा बिक्रिदर ३ सय ४ रुपैयाँ ९० पैसा रहेको छ।

यस्तो छ अन्य  देशको विनिमयदर तालिका:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय