काठमाडौँ/ आज साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा छापावाल सुन  ७१ हजार ४०० मा कारोबार भइरहेको छ ।

हिजो सोमबार पनि  छापावाल सुन तोलामा ७१ हजार ६०० नै  मा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन पनि  तोलामा ७१ हजार १०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ पनि आज स्थिर रहेको  छ । आज चादी प्रतितोला रु ८५० मा कारोबार भएको छ ।हिजो सोमबार पनि चादी प्रतितोला रु ८५० मा कारोबार भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड