काठमाडौँ/ आज साताको चौथो  दिन बुधबार  छापावाल सुन रु ८०० ले बढेर  ७२ हजार २०० मा कारोबार भइरहेको छ ।

हिजो मंगलबार  छापावाल सुन तोलामा ७१ हजार ४००  मा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन  तोलामा ७१ हजार ९०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ पनि आज बढेको  छ । आज चादी प्रतितोला रु ८६५ मा कारोबार भएको छ ।हिजो मंगलबार चादी प्रतितोला रु ८५० मा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय