एजेन्सी/  आफ्नो स्थलिय अधिकार स्थापित गर्नका लागि कुकुर रुख, स्तम्भ, भित्ता आदिमा पिसाव फेर्ने गर्दछ ।

ऊ चाहन्छ उसको एरियामा अरु कुकुरहरु आधिपत्य जमाउन नआउन । त्यसैले कुकुरहरु एउटाको एरियामा अर्को प्रवेश गर्दैनन ।यदि प्रवेश गर्ने कोशिष गरेमा उनिहरुविच झगडा हुन्छ । कुकुरहरुको अर्को अनौठो स्वभाव पनि के छ भने उनिहरु पिसाव गर्नुभन्दा अघि सुँघेर गर्छन ताकि त्यो एरिया यस अघि अरु कसैको एरिया नहोस ।

अतः हामिले यो बुझ्नु जरुरी छ कि कुकुरहरु आफ्नो अधिकार स्थापना गर्नको लागि पिसाव गरेर गन्हाउने चिन्ह छाड्ने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah