काठमाडौँ/ आज साताको पाचौ दिन बिहिबार छापावाल सुन रु २०० ले घटेर  ७२ हजारमा कारोबार भइरहेको छ ।

हिजो बुधबार छापावाल सुन तोलामा ७२  हजार २०० मा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन तोलामा ७१ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ पनि आज घटेको  छ । आज चादी प्रतितोला रु ८५०  मा कारोबार भएको छ ।हिजो मंगलबार चादी प्रतितोला रु ८६५ मा कारोबार भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड