सामाजिक सञ्जालका कारण रानू मण्डल भाइरल भइन् । उनले गाएको लता मंगेशकरको 'एक प्यार का नगमा है' गीतले उनको चर्चा रातारात चुल्यायो ।

उनको गायकीको चर्चा चल्नुका साथै प्रशंसा पनि निकै भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रानूपछि लताको गीत २ वर्षीया बालिकाले गाएकी छन् । २ वर्षीया बालिकाले गाएको उक्त गीतको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले लताका 'लग जा गले' गीत गाएकी हुन् ।

https://www.instagram.com/pragyamedha11/?utm_source=ig_embed