काठमाडौँ/ साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य घटेको छ ।बिहीबार प्रतितोला ७२ हजार रुपैंयामा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ३ सयले घट्दै ७१ हजार ७ सय रुपैंयामा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य पनि घटेको छ । आज प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah