काठमाडौं / आज (शनिबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६१ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ २१ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ २२ पैसा र बिक्रिदर १५० रुपैयाँ १ पैसा रहेको छ।

 

आज युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३१ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४६ पैसा रहेको छ।

त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४६ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ३२ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ ९१ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ २८ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ २५ पैसा रहेको छ ।

यस्तो छ अन्य  देशको विनिमयदर तालिका:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय