काठमाडौं । आज (सोमबार) कुवेती दिनार र यूके पाउण्डको भाउ बढेको छ भने अन्य देशको भाउ स्थिर रहेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६१ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ २१ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रिदर १५० रुपैयाँ ५ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४६ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३१ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४६ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ४० पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ३८ पैसा रहेको छ ।

बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ३२ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ ९१ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय