एजेन्सी/ प्याजको मूल्य नेपालमा पनि निकै बढेको छ । नेपालमा मात्र होइन, भारतमा पनि प्याजको मूल्य आकाशिएको छ । अहिले भारतका अधिकांश राज्यमा प्याजको मूल्य एक किलोको १६० रुपैयाँ भन्दा बढी छ ।

यही प्याजको मूल्य बढेको मौका निकालेर तमिलनाडुका एक पसलले स्मार्टफोन किन्दा सित्तैमा एक किलो प्याज दिने अफर ल्याएका छन् ।

एसटिआर मोबाइल नामबाट मोबाइल पसल चलाएका सतीशले यो घोषणा गरेका हुन् । उनले आफ्नो पसलबाट स्मार्टफोन किन्नेलाई एक किलो प्याज निःशुल्क दिने बताएका छन् । उनले आफ्नो व्यापार बढाउन केही गर्न चाहिरहेको समयमा यो नै राम्रो विकल्प भएको आफूले सोचेको बताएका छन् ।

अहिले तमिलनाडुमा प्याजको मूल्य २०४ रुपैयाँ प्रतिकिलो छ ।

यो अफर दिएपछि आफूले राम्रो प्रतिक्रिया पाएको सतिशले बताएका छन् । उनले भनेका छन्– ग्राहकहरुले एक हातमा नयाँ फोन र एक हातमा प्याज लिँदा राम्रो प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah