मंसिर २३, बिराटनगर । करेन्ट लागेर दुवै हात गुमाएकी मेघा घिमिरेले अमेरिका पुगेर कृत्रिम हात हालेर फर्केकी छिन् । नारायण रिना मेमोरियल फाउण्डेशनले दुर्घटनामा परी दुवै हात गुमाएकी मेघा घिमिरेलाई उपचारका लागि अमेरिका लगेको थियो । हात हालेपछि मेघा निकै खुशी छिन्, कुनै दिन सानो सहयोगका लागि तड्पिरहेका मेघाा र उनको आमाले मिडियामा आईसकेपछि मेघााको हात हाल्नका लागि लाखौं सहयोग पाए ।

अमेरिका पुगेर ८० लाख भन्दा माथिको हात हालेकी मेघााले बताएकी छिन् । कृत्रिम हातको सहायताले मेघाा हिजोआज आफ्नो काम आफै गर्ने भएकी छिन् । लुगा लाउने, खाना खाने लगायतका काम गर्न उनलाई अब आमाको साथ चाहिदैन ।

भिडियो हेर्नुसः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय