काठमाडौं/ आज (बुधबार) अमेरिकी डलरसहित सबै देशको भाउ घटेको छ ।आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १८ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ७८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ २२ पैसा र बिक्रिदर १५० रुपैयाँ १ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३२ पैसा रहेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ १६ पैसा तथा बिक्रिदर ३ सय १ रुपैयाँ ७५ पैसा रहेको छ।कुवेती दिनार एकको खरिददर ३ सय ७२ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर ३ सय ७४ रुपैयाँ ६९ पैसा रहेको छ ।

यस्तो छ  अन्य  देशको विनिमयदर तालिका:

प्रतिक्रिया

सम्बन्धित खवर