काठमाडौँ/ नेपाली बजारमा लगातार घटिरहेको सुनको मूल्य आज भने स्थिर रहेको छ ।आज बुधबार  छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ८ सय रपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो मंगलबार पनि  प्रतितोला ७१ हजार ८ सय रुपैंयामा कारोबार भैरहेको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । आज प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज प्रतितोला  ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah