काठमाडौं । आज (बिहीबार) पनि बिदेशी मुद्राको भाउ घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ६४ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ६६ पैसा र बिक्रिदर १४९ रुपैयाँ ४५ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३० पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २१ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९४ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १४ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २९ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७२ रुपैयाँ ३५ पैसा तथा बिक्रिदर ३ सय ७४ रुपैयाँ ३२ पैसा रहेको छ ।

बहराईन दिनार एकको खरिददर २ सय ९९ रुपैयाँ ८१ पैसा तथा बिक्रिदर ३ सय १ रुपैयाँ ४० पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका

प्रतिक्रिया

सम्बन्धित खवर