एजेन्सी/ युवतीहरूको एक समूहले सडकमा प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा युवतीहरूले कपडा उतारेको खबर अहिले सञ्चारमाध्यमहरूमा भाइरल भएको छ ।

भारतको हरियाणाको गुरुग्राममा रहेको सिग्नेचर टावर नजिकको सडकमा युवतीहरूको एक समूहले बस चालकसँग झगडा गरिरहेका थिए । त्यसपछि त्यहाँ सवारी जाम भएको थियो ।

सवारी जामलाई हटाउन आइपुगेका प्रहरीले युवतीहरूको त्यो समूहलाई नियन्त्रणमा लिन खोज्दा उनीहरू एकाएक अर्धनग्न अवस्थामा पुगे ।

उनीहरूले आफ्नो शरीरको कपडा खोलेर प्रदर्शन गरेपछि प्रहरी र स्थानीय अचम्मित भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रहरीले त्यो समूह तेस्रो लिंगीको समूह भएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah