काठमाडौं/ आज (आईतबार) यूके पाउण्ड, कुवेती तथा बहराईन दिनारको भाउ बढेको छ । अन्य केही देशको विनिमयदर स्थिर तथा केही देशको घटेके छ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ तथा बिक्रिदर ११३ रुपैयाँ ६० पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५१ रुपैयाँ ३९ पैसा र बिक्रिदर १५२ रुपैयाँ २० पैसा रहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४८ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २९ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर २ सय ९९ रुपैयाँ ७१ पैसा तथा बिक्रिदर ३ सय १ रुपैयाँ ३० पैसा रहेको छ।कुवेती दिनार एकको खरिददर ३ सय ७२ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर ३ सय ७४ रुपैयाँ ६२ पैसा रहेको छ ।

यस्तो छ अन्य  देशको विनिमयदर तालिका: