एजेन्सी–दक्षिण भारतीय राज्य केरलाका चौम्ल्याहा दिदी बहिनीले एकै दिन, एकै मण्डपमा विवाह गर्ने भएका छन्।
एक भाइसहित यी चार दिदी बहिनीको एकै आमाको कोखबाट एकैपटक जन्म भएको थियो। उनीहरुको जन्म सन् १९९५ नोभेम्बर १८ मा भएको थियो।
यी चारै दिदी बहिनीले आफ्नो पुरा जीवन एकै छतमा बिताए, खाना पनिसँगै खाए, कपडा एकै किसिमको लगाए।
यतिमात्र होइन् १५ वर्षसम्म उनीहरुले एकै विद्यालय पढे, सँगै बेन्चमा बसेर विद्यालयको पढाई पुरा गरे।
यतिबेला उनीहरुले एकै दिन, एकै विवाह मण्डपमा विवाह गर्न लागेका हुन्। आगामी वर्ष उनीहरुको विवाह हुनेछ।
उनीहरुको बेहुला चाँही फरकफरक हुनेछन्। यी चार दिदी बहिनीको नाम उत्तरा, उत्तरजा, उत्तारा, उत्तामा रहेको छ। उनीहरुको भाइको नाम भने उत्तराजन भएको बीबीसी हिन्दीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah