काठमाण्डौ / आज सोमबार सुनको भाउ स्थिर रहेको  छ । आज सुनको भाउ तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार तोलामा ५  सय रुपैयाँ बढेर  सुन तोलाको ७१ हजार ३  सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि आज स्थिर रहेको  छ । चाँदी आज तोलाको ८ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड