काठमाण्डौ / आज मंगलबार सुनको भाउ बढेको  छ । आज सुनको भाउ तोलाको ७१ हजार ५  सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार स्थिर रहेको  सुन तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि आज बढेको  छ । चाँदी आज तोलाको ८ सय ५०  रुपैयाँमा कारोबार भैरहेको छ । हिजो चादी प्रतितोला रु ८४५ मा कारोबार भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड