काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलको मूल्य यथावत राख्ने डिजेल र मट्टितेलको १ रुपैयाँ वृद्धि गरेको छ। इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुरूपले निगयमले पेट्रोलको मूल्य अथावत राख्ने डिजल-मट्टितेलको मूल्य बढाएको हो। ‘नयाँ अन्तराष्ट्रिय बजार मूल्यबमोजिमको खरिद मूल्य केही बढेर आएको हुँदा “पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१” अनुसार निगमले मिति २०७६/०९/०१ को राति १२ बजेदेखि लागू हुने गरी साविकको डिजलरमट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रति लिटर १.०० ले वृद्धि गरी मूल्य समायोजन गरेको छ भने पेट्रोल, हवाई ईन्धन र एलपि ग्यासको खुद्रा बिक्री मूल्य हाल यथावत नै राखिएको व्यहोरा आम उपभोक्ता एवं सम्बन्धित सबैको जानकारी एवं आवश्यक कार्यान्वयनको लागि सूचित गरिएको छु निगमका निर्देशक एवं प्रवक्ता ई।

वीरेन्द्र गोइतले जारी गरेको विज्ञप्तिमा भनिएको छ। समायोजनपश्चात् निगमको डिपोरबिक्री विन्दुदेखि १५ किमि क्षेत्रभित्र डिजेलर मट्टितेलको खुद्रा बिक्री मूल्य काठमाडौं ९थानकोट०, सुर्खेत र दिपायलमा ९८।०० रुपैयाँ प्रतिलिटर, पोखरा, दाङमा ९७।५० रुपैयाँ प्रतिलिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) मा ९६.५० रुपैयाँ प्रतिलिटर कायम गरिएको निगमले जनाइएको छ। मूल्य समायोजन पश्चात् भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा बिक्री मूल्य २०.४१ प्रतिलिटरले सस्तो र डिजेल १७.१६ प्रतिलिटरले नेपालतर्फ सस्तो हुने निगयमले जनाएको छ। थाहाखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah