काठमाडौं/  आज  सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलाको ७१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार रु २ सयले बढेर  सुन तोलाको ७१ हजार ५  सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको  छ । चाँदी आज तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो पनि  चादी प्रतितोला रु ८५० मा कारोबार भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड