भारतको जामिया मिल्लिया इस्लामिया परिसरमा प्रहरीको कारबाहीको एकदिनपछि विश्वविद्यालयका विद्यार्थी तथा पूर्व विद्याथीहले सडकको सरसफाइ गरेका छन् ।

अघिल्लो दिन भएको प्रदर्शनमा प्रदुषित भएको सडक विद्यार्थीहरूको सक्रियतामा सफाइ भएको हो ।
नागरिकता संशोधन विधेयकको विरुद्ध विद्यार्थीहरूले विरोध गरेका थिए ।

विद्यार्थीहरूले सडक सरसफाइ गरेको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । अहिले सो भिडियो भाइरल भइरहेको छ ।

https://www.facebook.com/journalistreyaz/posts/10158419960439386

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah