काठमाडौं / आज (शुक्रबार) अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर उकालो लागेको छ। बिहीबार थोरै मात्र बढेको मलेसियन रिंगिटको भाउ भने आज स्थिर रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ९६ पैसा रहेको छ। यो बिहीबारको तुलनामा १० पैसाले बढी हो ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ४५ पैसा र बिक्रिदर १४९ रुपैयाँ २४ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५१ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३८ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३० पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय रुपैया ६४ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ २३ पैसा रहेको छ।कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ४१ पैसा रहेको छ ।

यस्तो छ अन्य देशको विनिमयदर तालिका:

https://www.sawalnepal.com/wp-content/uploads/2019/12/m1-2.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah