एजेन्सी/ दिउँसै पार्कमा शारीरिक सम्बन्ध राख्ने एक जोडीलाई सीसीटीभीले कैद गरेको छ।

पार्कमा घुम्न आएकाहरु आवतजावत गरिरहेका बेला उक्त जोडीले शारीरिक सम्बन्ध राखेको भिडियो फुटेजबाट पत्ता लागेपछि पक्राउ परेका हुन्। शुक्रबार भएको यो घटना अस्ट्रेलियाको पर्थस्थित लांगले पार्कको हो।

डेली मेलका अनुसार सार्वजनिक पार्क जो सुकै व्यक्ति आउन सक्छन्। द बेल टावर टाइम्सले उक्त घटनाको भिडियो सामाजिक सन्जालमा सार्वजनिक गरेको हो।

घटना भएको स्थानमा एउटा कुकुर पुगेको थियो। जसकारण उक्त जोडीले डिस्टर्ब महसुस गरेका थिए। त्यसपछि कुकुरका मालिक पनि त्यहाँ पुगेका थिए।

भिडियो सार्वजनिक भएपछि प्रहरीले कारबाही अगाडि बढाएको छ। कसूर प्रमाणित भएमा जोडीलाई २ वर्षको जेल सजाय हुनसक्छ।

अस्ट्रेलियामा सार्वजनिक स्थानमा शारीरिक सम्बन्ध राख्न सकिने विषयमा त्यहाँका राज्यका फरकफरक कानुन छन्। धेरै राज्यमा यस्तो हर्कतलाई अपराध मानिन्छ तर एक पटकलाई कारबाहीबाट छुट दिइन्छ।

उक्त भिडियो पार्कको सीसीटीभी क्यामेराले नभइ नजिकै रहेको कुनै कार्यालयको क्यामेराले कैद गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah