काठमाडौँ / आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सोमबार प्रतितोला ७१ हजार ९  सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला ३ सयले बढ्दै ७२  हजार २ सय रुपैयाँमै कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि बढेको छ । आज प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज प्रतितोला १५ रुपैयाँले बढ्दै ८ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।