एक महिलाले करीब १ सय पुरुषसँग अफयेरमा बसेको खुलासा गरेकी छिन्।

मिररको रिर्पाेट अनुसार लन्डनकी ४७ वर्षीया महिला ग्वेनीथ लीले आफ्नो अधिक अफेयरका लागि ‘चीटिङ जीन’ लाई जिम्मेदार ठानेकी छिन्।

ग्वेनीथको दाबी छ, पछिल्लो केही दशकमा उनी करीब १ सय पुरुषसँग अफेयरमा रहिन्। ती महिलाका अनुसार उनका परिवारका सदस्य पनि चिटिङ गर्थे।

त्यही कारणले आफूले पनि चीटिङ थालेको उनको भनाइ छ। एक अध्ययन अनुसार यदी परिवारका सदस्य पनि चिट गर्न थाल्छन् भने उनका सन्तति त्यही लहलहैमा लाग्ने सम्भावना अधिक हुन्छ।

ग्वेनीथको भनाइ छ कि पतिको मृत्यु पश्चात उनी परपुरुषसँग डेटिङ जान थालिन्।

पिताको गुण छोरा र आमाको गुण छोरीमा देखा पर्ने अधिक सम्भावना रहेकाे गरेकाे विभिन्न अध्ययनले देखाएकाे छ। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah