स्मरणशक्ती मानिसहरुमा हुने सशक्त क्षमता हो । यसले मानिसहरुलाई हरेक अवस्थामा लाभ पुर्याउँछ । साथै स्मरणशक्ती बढाउँदा हाम्रो बृद्धि र विकासमा क्षमता पुग्छ । आज हामी तपाईहरुलाई स्मरणशक्ती बढाउने उपाय सिकाउँदै छौँ । जसका लागी हामीले पिस्ता नट थायमिन आदीको सेवन गर्नु राम्रो हुन्छ । यसमा थायमिन हुने हुनाले निक्कै लाभ पुग्छ । मानिसहरुले दैनिक पिस्ता सेवन गर्ने हो भने यसले निक्कै लाभ पुर्याउँछ ।

त्यस्तै स्मरण शक्ती बढाउनका लागी गहुँको जमरा सेवन निक्कै लाभदायी हुन्छ । यसले भिटामिन ई बढाउने हुनाले यो निक्कै नै लाभदायक हुन्छ । त्यस्तै दैनिक गाँजरको जुस सेवन गर्नाले पनी हामीलाई निक्कै लाभ पुग्छ । त्यस्तै अण्डा सेवन पनी स्मरण शक्तीका लागी लाभदायक हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah