अमेरिकाको कोलोराडोमा एक व्यक्तिले बैंक लुटेर पैसा क्रिसमसको ‘उपहार’ स्वरुप अरुलाई दिएका छन्।

क्रिसमसको दुई दिनअघि कोलोराडो स्प्रिङ्सस्थित एकेडेमी बैंक बैंक लुटेका ती व्यक्तिले बाहिर निस्केर पैसा मानिसहरुको माझमा छरिदिएका थिए। त्यसपछि उनी ‘मेरी क्रिसमस’ भनेर चिच्याउँदै गायब भएका थिए।

‘उनले बैंक लुटे, बाहिर निस्के, झोलाबाट निकालेर पैसा छरिदिए, त्यसपछि मेरी क्रिसमस भनेर चिच्याए,’ एक प्रत्यक्षदर्शी महिलाले भनेकी छन्।

फुलेको दारी भएका ती व्यक्तिको त्यसपछि नजिकैको स्टारबक्स कफीमा गएर प्रहरीलाई पर्खी बसेका थिए।

उनले उडाएको पैसा मानिसहरुले बटुलेर लगेको प्रहरीको भनाइ छ।ती व्यक्तिको नाम डेविड वायन र उमेर ६५ वर्ष भएको प्रहरीले जनाएको छ। बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah