अधिकांस मानिसलाई जाडोमा कस्ता प्रकारका खानेकुरा खानु स्वास्थ्यका लागि फाइदाजनक हो भन्ने कुराको जानकारी हुदैन। त्यसैले आज हामी तपाईलाई यस्तो टिप्स बताउन जादैछौं जुन जाडोमा भुलेर पनि सेवन गर्नु हुदैन

- जाडोको मौसममा चिल्लोयुक्त खानेकुरा खान सकेसम्म कम गर्नुपर्दछ।

- गर्मीको तुलनामा जाडोमा बढी भोक लाग्ने भएकाले अनावश्यक खाना खानबाट जोगिनु पर्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

- अत्याधिक क्यालोरीयुक्त खाना खानुहुदैन यसले मोटोपनको समस्या निम्त्याउन सक्छ।

- जाडोमा चिया, कफीको सेवन बढी हुने भएकाले चिनीको प्रयोग कम गर्नुपर्छ।

- चाहिने भन्दा बढी नुनको सेवन पनि गर्नुहुदैन यसले हाडजोर्नीको समस्या निम्त्याउछ।

- जाडोमा हरिया सागसब्जी र फलफुलको सकभर सेवन गर्नुपर्दछ।

- जाडोमा ड्राई फुडहरु जस्तै ओखर, बदाम, काजू अमृत समान हुन्छ यसको सेवनले चिसोबाट बचाउछ।

- यसका अलावा आफ्नो स्वास्थ्यलाई ध्यानमा राखी आफुलाई मन लागेको खाना पनि खान सकिन्छ। एजेन्सी