काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

बुधबार तोलामा ७२ हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै तेजावी सुन तोलामा ७२ हजार ५०० मा कारोबार भएको छ ।

यस्तै चाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा ८८५ रुपैयाँमा कारोबार भएको थियो ।