के तपाईँ योग गर्नुहुन्छ? यदि गर्नुहुन्छ हुन्छ भने अपनाउने गर्नुहोस् यी तरिका जसबाट थाहा पाउन सकिन्छ कि योग अभ्यास कसरी र कति गर्ने ? त्यसैले आउनुहोस् चर्चा गरौँ उक्त विषयबारे l

सबै भन्दा राम्रो योग गर्ने समय भनेकै बिहान खाली पेट हो । अन्य समयमा योग गर्नु परेमा खाएको ४ घण्टा वा हल्का खाएको दुई घन्टापछि गर्नु उचित रहन्छ l
योग गर्दा हमेशा शान्त, सफा, हावादार तथा न्यानो ठाउँमा गर्ने बानी बसाल्नुपर्दछ l
जब तपाईँ योग अभ्यास गर्नु हुन्छ तब आधा घन्टाजति कुरेर मात्र खान खाने गर्नुपर्छ l
योग गर्दा सधैँ एउटै समय पारेर कम्तीमा २० मिनेट वा बढीमा ९० मिनेटसम्म योग गर्ने गर्नुपर्छ l
जब तपाईँ योग अभ्यास गर्नुहुन्छ तब कपडा खुकुलो एवं सजिलो खालको लगाउनुपर्दछ l
यदि तपाईँ चस्मा र कन्ट्याक लेन्सको प्रयोग गर्नुहुन्छ भने योगको बखत यसलाई पनि निकाल्नुपर्छ ।
सकेसम्म दिशा पिसाब सक्काएर मात्रै योग गर्दा बढी लाभदायिक हुने गर्छ l
यदि तपाईँ दीर्घरोगको सिकार हुनुहुन्छ भने योग गर्दा विज्ञको सल्लाह लिएर मात्र गर्ने बानी बसाल्नुहोस् l
तपाईँले नियमित गर्ने योगबाट फाइदा लिनका लागि कम्तीमा पनि ३ देखि ६ महिना सम्म योग अभ्यास गर्नुपर्छ l
उच्च रक्तचाप, मुटु रोग, श्वासप्रश्वास, अनिद्रा तथा स्मरण शक्ति न्यून भएका व्यक्तिहरूले प्राणायाम गर्दा श्वास रोक्न हुँदैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah