जति ठूलो दुनियाँ, यति नै विचित्र प्रकारमा मानिस। यस्तै विचित्रको मानिस युगाण्डामा फेला परेका छन्। अन्तर्राष्ट्रिय संचारमाध्यमले दाबी गरे अनुसार ती व्यक्तिको पेटमा यस्तो विषालु ग्यास बन्छ, जुन ग्यासबाट आसपासका लामुखट्टेसमेत मर्ने गरेका छन्। संचारमाध्यमका अनुसार ती व्यक्तिको पेटबाट निस्किने ग्यास ६ मिटरसम्म जान्छ र टाढा बसेको लामखुट्टे उक्त विषालु ग्यासका कारण मर्छन्।

यी विचित्रका व्यक्तिको नाम वरीमारा हो। उनको उमेर ४८ वर्ष भयो। अझ रमाइलो कुरा त के छ भने यी व्यक्तिलाई लामखुट्टे मार्ने औषधि बनाउने एक कम्पनीले उनलाई काम दिएको छ। बरीमारालाई काम दिने कम्पनीले वरीमाराको पेटबाट निस्किने विषालु ग्यासको प्रयोग लामखुट्टे मार्न प्रयोग हुने औषधि बनाउन प्रयोग गरिने जनाएको छ।

तर के प्रश्न उठेको छ भने उनको पेटबाट निस्किने विषालु ग्यासले लामखुट्टेलाई मात्र असर गर्छ की मानिसलाई पनि असर गर्छ? तर उनको पेटबाट निस्किने विषालु ग्यासले मानिसलाई असर नगर्ने संचारमाध्यमहरुले जनाएका छन्।

वरीमाराको पेटबाट निस्किने ग्यासका कारणले पूरा गाउँमा मलेरिया जस्ता विमारी देखिएको छैन। उनको पेटबाट निस्किने ग्यासले लामखुट्टे मर्ने भएपछि गाउँमा उनको निकै सम्मान गरिन्छ। यी विचित्रका व्यक्तिले आफ्नो पेटबाट निस्किने विषालु ग्यासका कारण गाउँमा मलेरिया जस्ता विमारी नदेखिएको जनाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah