काठमाडौं /  आज पुस १५ गते मंगलबार  अमेरिकी डलर, कुवेती र बहराईन दिनारको भाउ घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८१ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४१ पैसा रहेको छ। यो मूल्य सोमबारको तुलनामा ७ पैसा कम हो ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ २९ पैसा र बिक्रिदर १५० रुपैयाँ ८ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७१ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८६ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७५ रुपैयाँ ११ पैसा तथा बिक्रिदर ३ सय ७७ रुपैयाँ ९ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ८४ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ४३ पैसा रहेको छ।

यस्तो छ अन्य  देशको विनिमयदर:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah