झापा/ नेपालमा बर्षमा १०० भन्दा बढी चलचित्र बने पनि  हरर जनरामा चलचित्रहरु एउटा पनि बन्न गार्हो छ । नेपालमा चलचित्र क्षेत्रमा कमेडी जनराका चलचित्रहरुको दबदबा छ। यस्तै अन्य सर्ट फिल्महरुमा पनि कमेडीकै राज रहेको छ ।

यसैबिच कमेडी  हरर जनरामा बनेको ’30 मिनेट’ को ट्रेलर  सार्वजनिक भएको छ । मोते फिल्म्सको पोस्ट प्रोडक्सनमा बनेको यो चलचित्र पूर्वी नेपालमा छायांकन गरिएको छ। यसको कथा संदेश मोतेले तयार पारेका हुन् भने निर्देशन पनि आफै गरेका छन।

हेर्नुहोस ट्रेलर:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah