काठमाडाैं/ चीनको उत्तरपूर्वमा रहेको जिलिन प्रान्तस्थित फुयु शहरका निवासीहरू मंगलवार तीनवटा सूर्य देखेर आश्चर्यमा परेका छन् ।

बिहान लगभग ८ बजेतिर वास्तविक सूर्यको दाहिने र देब्रे भागमा दुईवटा चम्किला कुरा देखिएका थिए । ती दुई अतिरिक्त ‘सूर्य’ तुलनात्मक रूपमा ठूला थिए भने बीचको चाहिँ अलि सानो थियो । यो दृश्य करीब २० मिनेटसम्म कायम रह्यो ।

यस्तो अद्भुत दृश्य ‘सन डग’ नामक प्राकृतिक घटनाले गर्दा हुन्छ ।आईस क्रिस्टलहरूमार्फत प्रकाश परावर्तन भएपछि सन डगहरू प्रकाशका रंगीन स्पोट बन्छन् । यो प्रकृतिमा वातावरणीय दृश्यात्मक घटना भएको मौसम वेबसाइटका प्रमुख विश्लेषक हु सियाओले बताए ।

यस्तो दृश्य निकै दुर्लभ हुन्छ । पहिलो कुरा त तापक्रम माइनस २० डिग्री जति हुनुपर्छ । त्यसबाहेक यो बिहान घाम लाग्नेबित्तिकै हुनुपर्छ र घाम लागेको बेलामा प्रशस्त मात्रामा आइस क्रिस्टलहरू हुनुपर्छ ।लोकंतरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah