काठमाण्डाै /  सुनको भाउले आज फेरी नया  रेकर्ड बनाएको छ । आज आइतबार सुनको भाउ  तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर नया रेकर्ड राखेको सुनको भाउ आज फेरी १००० बढ्दै  अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यता  चाँदीको भाउ भने आज  घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।