काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

शुक्रबार तोलामा ७४ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १ हजारले बढेर ७५ हजार ५०० पुगेको हो ।

यस्तै तेजावी सुन ७५ हजार २०० मा कारोबार भएको छ ।

यस्तै आइतबार चाँदी तोलामा ९०० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय