काठमाडौं । वैशाख ३१ गते पहिलो चरणमा हुने निर्वाचनका लागि ३ प्रदेशका २ सय ८३ स्थानीय तहमा ४७ हजार ८ सय ६९ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिका प्रमुखमा १८ सय ९१, उपप्रमुखमा १४ सय ४ जनाको उम्मेदवारी परेको छ । वडा अध्यक्षमा १० हजार ६ सय ६६ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

यस्तै, सदस्यमा १७ हजार ८ सय ५९, महिला सदस्यमा ८ हजार ८ सय ३० र दलित महिला सदस्यमा ७ हजार २ सय १९ जनाको उम्मेद्वारी परेको छ । विहिबार उम्मेद्वारी फिर्ताको कार्यतालिका राखेको निर्वाचन आयोगले शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह दिनेछ ।
कुन जिल्लामा कति उम्मेद्वार ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah