काठमाडौँ / मंगलबार सुनचाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार ७६ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला ५ सयले घट्दै ७५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

आज  तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, चाँदीको भाउ पनि आज प्रतितोला २० रुपैयाँले घट्दै ९ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड