काठमाडौं/ आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको  छ।हिजो मंगलबार प्रतितोला ७५  हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज रु १००० ले बढेर ७६ हजार ५ सय रुपैयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ।

त्यस्तै, आज  तेजावी सुनको भाउ  प्रतितोला ७६ हजार २  सय रुपैयाँ पुगेको छ ।आज चाँदी प्रतितोला ९ सय २० रूपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah