धेरै चिसो भएपछि परिवारमा कसैलाई जोर्नीमा दुखाई पनि बढेको हुन सक्छ । यस्तो दुखाईलाई घरेलु उपायबाट पनि कम गराउन सकिन्छ ।

केही यस्ता विधिहरु छन्, जसको प्रयोग गर्दा जोर्नीको दुखाई कम हुने छ । विशेषगरी ४० वर्षभन्दा माथिका व्यक्तिहरुमा जोर्नीसम्बन्धि समस्या बढी हुने गरेको छ । यो समस्यालाई हल्का रुपमा भने लिन नहुने चिकित्सकहरुले बताए ।

विशेषगरी महिलाहरुमा यस्तो समस्या देखिने गरेको विज्ञहरुको भनाइ छ । जोर्नीको दुुखाई भिटामिन डीको कमि हुँदा हुन्छ । धेरै जसो समय बसेर काम गर्नेहरुलाई यस्तो समस्या देखिने गरेको छ । जथाभाबी खानपानले गर्दापनि जोर्नीमा समस्या देखिन सक्छ ।

यसलाई कम गर्न एकै पोजिसनमा धेरै बेरसम्म नबस्न चिकित्सकहरुले सुझाव दिएका छन् । कार्यालयमा काम गर्नेहरुले केही समयको फरकमा घुमघाम गर्ने गर्दा दुखाईबाट राहत पाउन सकिन्छ । यसरी बाहिरफेर निस्किने गर्दा रक्तसञ्चारमा सहजता हुन्छ ।

यस्तै खानपानमा पनि ध्यान दिन आवश्यक हुन्छ । धेरै भिटामिन डी पाइने खानेकुरा खाँदा पनि यसबाट राहत पाउन सकिन्छ । भिटामिन डीको राम्रो श्रोत दुध हो । जाडो महिनामा घाम निक्कै कम मात्र हेर्न पाइन्छ तर घाम लाग्ने बित्तिकै केही समय भने घाममा बस्दा पनि भिटामिन डी पाउन सकिन्छ ।

सुन्तला , पालुंगो र काउलीको तरकारीपनि भिटामिन डीको श्रोत हो । यस्तै कम्तिमा पनि ८ गिलास पानी पिउने गर्दा डिहाइड्रेसनबाट बच्न सकिन्छ ।क्यानडानेपालबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah