आजसम्म एक व्यक्तिको एउटा सुनेकै हो । तर, आज हामी पत्याउनै गााह्रो एउटै मानिसको १३ वटी श्रीमती एकै पटक गर्भवती भएको जानकारी दिन लागेका छौ ।

यी १३ वटै श्रीमतीहरु एकै ठाउँमा बस्ने र उनीहरुबीच निकै गहिरो सम्बन्ध भएको जनाइएको छ । १३ वटी श्रीमतीको एक्लो पतिलाई एकआपसमा माया ममताको साथ राखिराखेको बताइएको छ ।

विवाह पछि आजसम्म कहिल्यै मनमुटाव र झगडा नपरेको पनि जनाइएको छ । यी १३ वटी श्रीमतीहरुको गर्भाधारण पाँच हप्ताको अन्तरमा रहेको छ ।
यस व्यक्तिले १३वटी श्रीमतीहरुलाई एकैपटक गर्भाधारण गराएर नयाँ रेकर्ड राखेका छन् । यस जानकारीले अन्य मानिसमा पनि उत्साह दिने आशा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah