बेलायतले १ सय ५९ जनामाथि यौन अपराध गर्ने अपराधी सार्वजनिक गरेको छ ।

रिनहार्ड नामको अपराधीले १ सय ५९ यौन अपराध गरेको थियो जसमा १ सय ३६ मात्रै बलात्कारको अपराध थियो । अदालतका अनुसार रिनहार्डले ४८ पुरुषमाथि बलात्कार गरेको थियो ।

पुलिसले जम्मा गरेको प्रमाणका अनुसार रिनहार्डले १ सय ९० जनालाई निशाना बनाएको थियो । ३६ वर्षीय रिनहार्ड अहिले जन्मकैदको सजाय भोगिरहेको छ ।

इन्डोनेसियाली मूलको ब्रिटिश नागरिक रिनहार्ड १ सय ३६ बलात्कार, ८ बलात्कारको कोशिस र १४ अन्य अपराधमा दोषी पाइएको हो ।

अनुसन्धानमा रिनहार्डले त्यस्ता पुरुषलाई निशाना बनाउने गर्दथ्यो जो समलिंगी थिएनन् । उ अहिलेसम्मकै खतरनाक बलात्कारी रहेको अनुमान गरिएको छ ।

सोमवार अदालतमा सुनुवाई हुँदा न्यायाधीश सुजैन गोडार्डले भने, ‘रिनहार्ड एक राक्षस जस्तो यौन शिकारी हो, जसलाई कुनै पनि हालतमा रिहा गर्नु हुँदैन ।’

अदालतले अपराधी रिनहार्डमाथि समाचार लेख्न लगाएको प्रतिबन्ध हटाएपछि उसको परिचय सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah