एजेन्सी–एक व्यक्तिले आफ्नो पेटमा २९७ ग्राम हीरा बोकेर कतै गइरहेको खबर सुन्दा अचम्म लाग्न सक्ला । तर यो घटना वास्तविक हो । कहिलेकाहीं यस्तै अचम्म लाग्दा घटना सुनिन्छ ।

यो घटना संयुक्त अरब अमीरातको हो । गल्फ न्यूजका अनुसार फेडरल कस्टम्स अथोरिटीले दिएको जानकारी अनुसार, केही दिन पहिले एक सूचना आएको थियो, एक अफ्रिकी व्यक्तिले केही हीरा लैजाँदै छ ।

जब ती व्यक्ति शारजाह विमानस्थल पुगे, उसको पासपोर्ट तथा व्यागको चेकजाँच गरियो । त्यसपछि उसको नै एक्सरे गरिएको थियो । एक्सरे देखिएको हीराले त्यहाँका अधिकारीहरू अचम्मित भए ।

एक्सरे गरेपछि अधिकारीहरूले पाए कि यात्रीले २९७ ग्राम कच्चा हीरा निलेका रहेकाछन् । जसको मूल्य करिब ९० हजार (६४ लाख भारतीय रुपैयाँ) डलर थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah