काठमाण्डाै/ हप्ताको पहिलो दिन आईतबार सुनचाँदीको भाउ बढेको छ । आज  तोलामा  ४ सय रुपैयाँ ले बढेर तोलाको ७५ हजार  रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबार तोलामा ९ सय रुपैयाँ घटेको सुनको भाउ आज  तोलामा ४ सय रुपैयाँ बढेको हो । यस्तै चाँदी पनि आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ८ सय ९०  रुपैयाँमा कारोबार भैहरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड