रामचन्द्र न्यौपाने  २२ बैशाख, डोल्पा ।

डोल्पाको उत्तरी क्षेत्रमा पर्ने एक गाँउपालिकामा स्थानीय चुनाव सम्पन्न भएको छ । चुनाव सम्पन्न हुनेमा शे फोक्सुन्डो गाँउपालिका रहेको छ । सो गाँउपालिकामा प्रमुखमा टसी टुन्डसप गुरुङ तथा नौ वटै वडामा उम्मेदवारी दर्तागर्ने दिन १९ बैशाखमै एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन, भने बाँकी पद उप प्रमुखमा भने जम्मा तिन जनाको उम्मेदवारी परेको थियो त्यसमा दुईजनाको एमालेबाट उम्मेदवारी परको थियो भने एकजनाको स्वतन्त्रबाट उम्मेदवारी परेको थियो ।

गत शुक्रबार स्वतन्त्र बाट उम्मेदवारी दर्ता गराएका धावा गुरुङ सो पदमा निर्विरोध निर्वाचित भएका हुन । उक्त गाँउपालिकामा प्रमुख उप प्रमुख वडा अध्यक्ष तथा सदस्य पदमा दर्खास्त हालेका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएपछि सो गाँउपालिकामा स्थानीय तहको चुनाव सम्पन्न भएको हो ।

सबै उम्मेदवार निर्विरोध निर्वाचित भएपछि चुनाव सम्पन्न गराउन दुई देखि तीन दिनसम्मको पैदल यात्राबाट दुर्गम गाउँ गाँउमा पुगेका निर्वाचन अधिकृत तथा केन्द्र सुरक्षार्थ खटिएका केही सुरक्षाकर्मीहरु फर्किने सुरसारमा रहेकाछन्  । जिल्ला निर्वाचन अधिकारी राम बहादुर बुढाले बताए  । सो गाँउपालिकामा ९ वटा मतदान केन्द्र रहेको र त्यसमा खटिने मतदान अधिकृत सहित ४५ जना कर्मचारीहरु जाने तयारीमा रहेपनि अब खटाउनु नपरेको जिल्ला निर्वाचन कार्यलय डोल्पाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah