काठमाडौं /आज सुनको मुल्य ७०० ले बढेको छ । मंगलबार सुनको मुल्य प्रतितोला ७४ हजार थियो, आज त्यो बढेर ७४ हजार ७०० पुगेको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ७४ हजार ४०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघको बताएको छ ।

यस्तै, चाँदीको मुल्य ५ रुपैयाँले बढेको छ । हिजो चाँदीको मुल्य ८८० थियो, आज भने त्यो बढेर ८८५ पुगेको महासंघले बताएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय