काठमाडौं/ नेपाल राष्ट्र बैंकले बुधवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ १२ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ७२ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ५४ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ७६ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९१ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ १५ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ३१ पैसा रहेको छ ।

त्यस्तै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०० रुपैयाँ ४ पैसा तथा बिक्रिददर ३०१ रुपैयाँ ६३ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ८९ पैसा तथा बिक्रिददर ३७४ रुपैयाँ ८७ पैसा रहेको छ ।

साथै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ७ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ २३ पैसा रहेको छ ।

हेर्नुहोस आजको विनिमयदरः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय