एजेन्सी/ विवाहपछि मात्रै आमा बन्ने प्रचलन नेपाल लगायत विभिन्न देशमा छ ।

तर विश्वमा यस्तो पनि गाउँ छ जहाँ विवाह गर्नुपूर्व नै महिला आमा बन्नुपर्छ ।यो खबर पश्चिम बंगालको जलपाईगुडी जिल्लाको एक गाउँको हो । त्यस गाउँमा विवाह गर्नुपूर्व नै युवती आमा बन्नुपर्छ ।

यस क्षेत्रमा टोटो नामको जनजाति निकै लामो समयदेखि बस्दै आएको छ ।

उनीहरू कानूनदेखि बेखबर छन् ।यस गाउँमा कुनै एक युवकले आफूलाई मन परेको युवतीलाई भगाएर लैजान्छ । र उसले ती युवतीसँग शारीरिक सम्पर्क राख्छ ।

त्यसपछि युवती गर्भवति हुन्छिन् र विवाहका लागि योग्य हुन्छिन् । त्यसपछि उनको घरपरिवारले दुवैको विवाह गरिदिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय